कर्मचारी आवश्यकता सम्बन्धी सूचना

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

प्रथम पटक सूचना प्रकाशित मिति: २०८१/०४/१३                                                                                               आवेदन दिने अन्तिम मिति: २०८१/०४/२७

ग्रामीण विकास तथा चेतना समाज (RUDAS) नेपाल, जिल्ला प्रशासन कार्यालय रोल्पामा वि.सं. २०६१ सालमा स्थापना भएको मुनाफा रहित गैर सरकारी संस्था हो । “आत्मनिर्भर समाज, गरिबी उन्मुलन, सामाजिक, विभेदको अन्त्य, शुसासन तथा दिगो विकास” को परिकल्पाना र “समृद्धिका लागि हाम्रो अभियान” भन्ने मुलनाराका साथ विभिन्न सहयोगी निकायहरूसँगको सहयोग तथा समन्वयमा गरिबी न्युनिकरण, आयआर्जन, सशक्तिकरण, सामाजिक समावेशिकरण, जलवायु परिवर्तन, स्वास्थ्य, पोषण, शिक्षा, कृषि तथा भौतिक पुर्वाधारको क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाले USAID को आर्थिक सहयोग तथा CARE Nepal, Jhpiego, AYON, NCRS सँगको सहकार्यमा स्थानीय साझेदार संस्थाको रुपमा रोल्पा जिल्लाका रोल्पा नगरपालिका, रुन्टिगढी गाँउपालिका र लुङ्ग्री गाँउपालिकामा विगत २ वर्ष देखि Adolescent Reproductive Health (ARH) परियोजना सञ्चालन गरिरहेको छ । यसै परियोजनाका लागि १ जना MIS & Database Associate आवश्यक परेकोले तपसिलको योग्यता पुगेका नेपाली नागरिकहरूबाट माथि उल्लेखित मिति भित्र कार्यालय समयमा रितपुर्वक दरखास्त आह्वान गरिन्छ ।

तपशिलः
पद:             MIS & Database Associate

संख्या:        १ जना

कार्यक्षेत्रः      केन्द्रिय कार्यालय, लिवाङ रोल्पा ।

योग्यता, उमेर तथा अनुभव

ग्राह्यता

  • दलित, महिला र जनजाती
  • स्नातक गरेकोलाई ग्राह्यता ।
  • स्थानिय (जिल्लावासी)

आवश्यक कागजातहरू:

आवेदन फाराम पुर्णरुपमा भरी, व्यक्तिगत विवरण (Bio-Data) बायोडाटा, हालसालै खिचेको अनुहार प्रष्टसँग देखिने पासपोर्ट साइजको रंगीन फोटो, साथमा शैक्षिक योग्यताको प्रमाणपत्रहरू, नागरिकताको प्रमाणपत्र, अनुभवका प्रमाणपत्रका प्रतिलिपिहरू संलग्न राखी संस्थाको कार्यालयमा कार्यालय समय भित्र पेश गर्नुपर्ने छ वा संस्थाको इमेल: pr.rudas2005@gmail.com मा इमेल गर्न पनि सकिनेछ ।

JD Link: https://drive.google.com/uc?export=download&id=1b7i60d5oc5Eb6hf7oGObtchI1NBygEwn

Application Form Link: https://drive.google.com/uc?export=download&id=1aVkbJ4zYEh0-rZwxfclYx-74ChOgmDBw

सम्पर्क तथा परिक्षा समय तालिका:

अनुरोध: फोन तथा अन्य संचार माध्यमबाट आफुलाई छनौट गर्नका लागि संस्थालाई प्रभाव पार्न प्रयास गर्ने उम्मेद्वारहरू स्वत: अयोग्य ठहर गरिने भएकोले त्यस्तो प्रयास नगर्न सूचित गरिन्छ तर यस कुराले केही कुरा सोध्नका लागि गरिने सम्पर्कलाई प्रभावपार्ने छैन ।

सम्पर्क

ग्रामीण विकास तथा चेतना समाज (RUDAS) नेपाल

लिबाङ रोल्पा

फोन: ०८६–४४०१८७
website:rudasnepal.org.np

Project Team

Asha Ram Chaudhary

Asha Ram Chaudhary

District ARH Manager

Tika Ram Gharti Magar

Tika Ram Gharti Magar

Sr. Finance & Admin Officer

Tekendra Gharti

Tekendra Gharti

M & E Officer

Januka Kandangwa

Januka Kandangwa

ARH GESI Officer

Shrikshya Pokhrel

Shrikshya Pokhrel

ARH GESI Officer

Krishna Kumari Oli

Krishna Kumari Oli

Admin Associate

Himani Oli

Himani Oli

ARH Facilitator

Hemraj BK

Hemraj BK

ARH Facilitator

Binita Budhathoki

Binita Budhathoki

ARH Facilitator

Amita Budha Magar

Amita Budha Magar

Support Staff

← Back